Blog

मदरल्याण्ड मा. बि. वाट २०७७ सालमा कक्षा १२ उतिर्ण गरेका विद्यार्थीहरू राजेश अधिकारी, अरुण सुवेदी, सन्ध्या बराल, लिलाधर रेग्मी, आविष्कार तिवारी, सरोज अधिकारी र सुजाता परियारले त्रिभुवन विश्व विद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (Institute of Engineering) वाट हालै संचालित प्रवेश परिक्षामा उत्कृष्ट नतिजा हाँसिल गरी पूर्ण छात्रवृत्तिमा इन्जिनियरिङ अध्ययन गर्ने अवसर प्राप्त गरेकोमा साथै कक्षा ११ र १२ को त्रैमासिक परीक्षामा उत्कृस्ट नतिजा प्राप्त गर्ने सम्पु्र्ण विधार्थीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै समुज्वल शैक्षिक भविष्यको कामना गर्दछौँ |

Leave a Comment

Your email address will not be published.