Blog

हार्दिक शुभकामना
नेपालीहरूको महान् चाड विजया दशामीको पावन अवसरमा हामी हाम्रा समस्त विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका, कर्मचारी एवं सम्पूर्ण शुभ चिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, प्रगति एवं उन्नतीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। कोभिड – १९ को सन्त्रास तपाई हामी बसोबास गरिरहेको क्षेत्रमा विगतको भन्दा अझै बढी भएकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरू अबलम्वनका साथै आफूँ र आफ्नो नजिकका सबै व्यक्तिहरू सुरक्षित रहने कुरा सुनिश्चित गरी दशैं पर्व मनाउनु हुन हामी सम्पूर्ण महानुभावहरूमा विनम्र अनुरोध गर्दछौं।
साथै यस विद्यालय बाट सञ्चालित अनलाइन कक्षाहरू फुलपातिको दिनदेखि पूर्णिमा अर्थात् कार्तिक ७ गते देखि १५ गते सम्म बन्द रहने व्यहोरा पनि जानकारी गराउँदछौं।।
विद्यालय प्रशासन
मदरल्याण्ड मा. वि.

Leave a Comment

Your email address will not be published.