Blog

समानताका लागि आवाज संस्थाद्वारा आयोजित पाेखरा महानगरपालिका स्तरीय अन्तर विद्यालय स्तरीय अनलाइन वक्तृत्वकला प्रतियोगिता–२०७७ मा सहभागी भई प्रथम स्थान हासिल गर्न सफल यस विद्यालयका मेधावी छात्र अन्जन पौडेललाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिकाे शुभकामना।।

Leave a Comment

Your email address will not be published.