Blog

मदरल्याण्ड मा. वि. को रजत जयन्तिको अवसर पारेर यहि हिजो र आज अर्थात कार्तिक ३० र मंसिर १ गतेका दिन आयोजना गरिएको गण्डकी प्रदेश स्तरिय हांजिरी जवाफ प्रतियोगितामा प्रथम, दितिय, तृतिय र सान्त्वना स्थान हांसिल गर्न सफल विद्यालयहरु क्रमश ः काली गण्डकि आवासिय विद्यालय, पर्वत, सितलादेवी मा. बि., कास्की, गण्डकि आवासिय विद्यालय कास्की, र पन्चमुनिदेव मा. बि. तनहुं का विद्यार्थी भाई बहिनिहरु तथा सम्बन्धित विद्यालयहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै उक्त प्रतियोगिता लाई भव्य रुपमा सम्पन्न गर्न लागी पर्ने कायक्रम संयोजक, प्रबिधि निर्देशक, क्विज मास्टर लगाएत सम्पुर्ण शिक्षक शिक्षिका एवं विद्यार्थी भाई बहिनिहरु प्रति हार्दिक आभार तथा कृतज्ञता !

 

Leave a Comment

Your email address will not be published.