25 Jun

आदरणीय अभिभावकज्यू,

उपर्युक्त सम्बन्धमा यहि असार १५ गतेदेखि कक्षा नर्सरीदेखि कक्षा तिनसम्मका विद्यार्थीका लागि “प्रथम त्रैमासिक पुनरावृत्ति परीक्षा” संचालन हुन गइरहेको कुरा अवगत गराउन चाहन्छौ | जसका लागि समयतालिका निम्नानुसार रहेको छ | (Click on Image to enlarge)

अभिभावकको सहजताको लागि घरमा पढ्न लगाउनपर्ने course पनि निम्नानुसार दिइएको छ :-

Routine for class nur to three (First TErm 2074)[1462]

Download PDFFirst Term Routine

Leave a Comment